काठमाडौँ । देशका प्रमुख सम्पदा क्षेत्रहरूमा सरकारी निकाय र स्थानीय समूहबाटै अतिक्रमण र मनपरी निर्माण भइरहेको पाइएको छ । पाटनको लिच्छविकालीन मन्दिर परिसरमा पुरातात्त्विक संरचना भत्काएर ‘जिमखाना’ बनाउनेदेखि स्वयम्भूको ऐतिहासिक भुइँखेल...