मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ कर्णालीमा प्रदेश रङ्गशाला निर्माणको काम

कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालामा यतिबेला डिजाईन, फिल्ड निर्माण लगायत पहिलो चरणका काम भइरहेका छन् । ...