नयाँ दिल्ली । भारतको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र कुडनकुलमसँग जोडिएका हजारौँ संवेदनशील दस्ताबेजहरू लिक भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ह्याकर समूह ‘वर्ल्ड लिक्स’ ले डार्क वेबमा यी दस्ताबेजहरू...