आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्जिनियरहरूको चुनाव : काँग्रेसमा विद्रोह, पाँच प्यानल मैदानमा

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व निर्वाचन काठमाडौंमा हुँदैछ । कार्यसमितिको १२ जना सदस्यहरुको लागि ६२ जना प्रतिस्पर्धामा छन् । २७ गते बिहान ९ बजेदेखि बेलुका ५...