सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय...