मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजा हुँदा नेपालबाट पिठो चाइना पठाइन्थ्यो, अहिले अर्बौंका खाद्यवस्तु ल्याइन्छ : कुन्ती शाही

राप्रपाकी महामन्त्री कुन्ती शाहीले राजाका पालामा नेपालबाट पिठो चाइना (विदेश) पठाइने गरेको बताएकी छन् । तर अहिले खर्बौंको कपडाहरू बाहिरबाट ल्याउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन् । शनिबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई...