बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘देवकोटा घर पुनर्निर्माणमा कुनै विवाद छैन’

उपकुलपति समेत गरी करिब १२ वर्ष प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हालेका कुलपति गङ्गाप्रसाद उप्रेतीको कार्यकाल सकिने संघारमा छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६ सालमा उपकुलपति भएका उनी २०७१ देखि निरन्तर दुई...