आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए महाधिवेशन : शेष घलेले डाके तयारी भेला

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् । ...