मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अदलिखोला लघु जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सकियो

 गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख...