आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘निर्दलीय उम्मेदवारलाई धनगढीको मेयर जिताए विकास धरापमा पर्छ’

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरू आन्तरिक हिसाब किताबमा व्यस्त छन् । प्रदेशका ८८ वटा स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । सुदूरपश्चिममा मुख्यतः काँग्रेस, एमाले, माओवादी, एकीकृत...