शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पार्टीलाई कुनै हालतमा राप्रपामा मिसाउन दिँदैनौँ’

विवेकशील साझा फेरि विभाजनको डिलमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल समूहबीच अन्तरसंघर्ष जारी छ । अध्यक्ष मिश्रले राप्रपासँग एकताको हात फिँजाएपछि सिलावल...