शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको राजदूतमा  विष्णुपुकार श्रेष्ठ सिफारिस

सरकारले चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम सिफारिस गरेको छ।  माओवादी केन्द्रको कोटामा उनलाई राजदूत सिफारिस गरिएको हो ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम चीनको राजदूतमा सिफारिस गरेको एक...