शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाकै निर्देशनमा भरतपुरको मेयर दाबी गरेका हौं, काँग्रेसले नपाए चितवनमा तालमेल हुँदैन : खनाल

नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयरका लागि तीव्र लबिङ थालेको छ । त्यसका लागि जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोली सानेपा र बालुवाटारको दौडधुपमा छ । विहीबार पार्टी कार्यालय...