शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने–पत्रकार आचार संहिता थाहा पाएँ, अब सुध्रन्छु

सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो...