‘मिस उर्लाबारी २०२२’ को उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् । होटल ग्रान्डमा आयोजित अन्तिम स्पर्धामा उनले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी छन् । त्यस्तै ज्वाला लिम्बू...