आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था

काठमाडौँ । नेपाल वायु सेवा निगमले एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । निमगले बिहीबार एक सूचना जारी गरी एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको...