अझै एयरपोर्टमा अलपत्र छन् नेपाली नागरिक (तस्बिरहरू)
काठमाडौँ । इजरायल–इरानमा हिजोदेखि सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू एयरपोर्टमै अलपत्र परेका छन् । हिजो दिउँसो देखि मध्यपूर्वको सबै फ्लाइट बन्द हुँदा यात्रुहरू एअरपोर्टमै अलपत्र परेका हुन् ।
“सिराहा जिल्लाबाट म हिजो बिहान काठमाडौँ आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एयरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो । एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ । अब काठमाडौँमा बस्नको लागि पुग्ने एक दिनको खर्च मात्रै ल्याएको थिए, अब के गर्ने केही थाहा छैन । अलपत्र परिएको छ” कतार जान लागेका परमेश्वर शाहले रातोपाटीलाई बताए ।
_vBaAHp7V0z.jpg)
आइतबार बिहान पनि मध्यपूर्व जाने विमानहरूको फ्लाइट क्यान्सिल नै देखाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द छन् ।
_i26CAu6xN3.jpg)
सारजहा, दोहा, दुबै, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण विमानस्थलबाट मध्यपूर्वको सबै फ्लाइट बन्द छ ।
_sr65l8wm0m.jpg)
_jgRzyKOZCe.jpg)
_JPu3ptwRJK.jpg)
_iRAT0XAm5W.jpg)
_9nyUhG3YNn.jpg)
_cR5X4MEvmQ.jpg)
_ZGj4JXeJv1.jpg)
_yEpfYUzHXk.jpg)
_wAV87JrhNP.jpg)
_GINKqYTeXm.jpg)
_hBZm1dbV8U.jpg)
_YM93N6xqp3.jpg)
_WGhyUW9WFD.jpg)
_KZFG0W4LoG.jpg)
_ImW4rf6uRC.jpg)
_IYANBD0rKU.jpg)
_27dXSbzovc.jpg)
_NZYtkFvdwx.jpg)
_Ixk5wzLHWj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण