बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा चुनावी भिडन्त रोचक बन्दै : काँग्रेसलाई गठबन्धनको आश, इतिहास रच्ने दाउमा एमाले

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चुनावी माहोल तातेको छ । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक सबै हिसाबको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकामा कसले बाजी मार्ला भन्नेबारे लेखाजोखा हुन थालेको छ । राजनीतिक...