सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल ज्वरोलाई कोरोना ठानेर लगाए पासो, मृत्यु

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ । मंगलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना...