सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जुन सेरले मन छुँदै छुँदैन, लेखेर त्यस्तो गजल हुँदैन’

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ गजल विधाका विशेष सुपरिचित व्यक्तित्व हुन् । ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लागेका हुन् । नेपालीमा स्नातकोत्तर, व्याकरणमा आचार्य र गजलमा विद्यावारिधि गरेका छन् उनले...