बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक जोर कम्युनिष्टको सङ्घर्षमय जीवन

नारायणमान विजुक्छेँ ‘रोहित’ सानैदेखि रसिक थिए । उनी बाल्यकालदेखि नै मिलनसार र त्यति नै भद्र पनि थिए । घरको जेठो छोरो भएकाले एकातिर घरको व्यवहार थाप्लोमा पर्नु, अर्कातिर कम्युनिस्ट भएर...