मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक सुरु भएको छ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम...