सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा कर : ११ महिनामा सरकारले उठायो १ खर्ब ५ अर्ब

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले पेट्रोलियम पदार्थबाट १ खर्ब ५ अर्बभन्दा बढी कर उठाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपीजी...