शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेसुङ्गा नपरपालिकाको ताल खुल्यो, सेवाप्रवाह सुरु

बुटवल– एकजना  शिक्षकलाई प्रधानध्यापक बनाउने बिषयमा भएको विवादमा  गत दिन देखि नेपाली कांग्रेस निकट जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले रेसुङ्गा नगरपालिकामा  लगाइएको ताला आज खुलाइएको छ । ताला खोली  सेवाप्रवाह गर्न...