विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले १६ सिटमा जित दर्ता गराएको छ । सुनसरी– ४ मा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपा अगाडि छ...