बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा गोली चल्याे

काठमाडौँ । पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।