आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुञ्जन महिलाको मञ्च भए पनि पुरुष लेखकहरू सँगसँगै अघि बढ्दैछ’

नेपाली साहित्यको आख्यान विधामा पद्मावती सिंहको विशेष योगदान छ । कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै साहित्यमा अभिरुचि राख्ने उनले त्रिचन्द्र कलेजमा विज्ञान विषयमा अध्ययनका क्रममा थप साहित्यिक परिवेश पाइन्...