शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सात सालको क्रान्ति हाइज्याक गर्न भारत र अमेरिकाको भूमिका रह्यो’

केही पृष्ठभूमि जुद्धशमशेरको पालामा नेपाल सरकारको ‘फरेस्ट एड्भाइजर’ भएर इन्डियन सिभिल सर्भिसका अवकाशप्राप्त अफिसर आएका थिए । उनलाई अंग्रेजी अनुवादक र दोभासे आवश्यक थियो । यसमा मेरो पिताजी (मातृकाप्रसाद...