सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक सय रुपैयाँमा रेडियोमा ‘आरजे’देखि एक करोडको कम्पनीको ‘कोफाउन्डर’सम्म

कोभिड–१९ को महामारीसँगै नेपालमा डिजिटल बजारले राम्रैसँग फड्को मार्‍यो । त्यही समयमा खुलेको एउटा अनलाइन प्लाटफर्म हो ‘भेट्टायो डटकम’ । ‘टु फाइन्ड समथिङ’ अर्थात् भेट्टायो भनेको अन डिमान्ड होम सर्भिस...