बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई

काठमाडौँ । नेसपा नयाँ शक्तिको गोकर्णेश्वर पालिकाको अधिवेशनमा बोल्दै नेसपा (नयाँ शक्ति) केन्द्रीय उपाध्यक्ष मानुषी यमी भट्टराईले आफ्नो पार्टीलाई बिचार सहितको लोकप्रिय पार्टी बनाउन सबैको साथ आवश्यक रहेको बताइन् ।...