आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयमा विश्वास, न्यायाधीशमाथि अविश्वास !

न्यायपालिका शुद्धीकरणका सम्बन्धमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनका केही बुँदा कार्यान्वयन भइसकेका छन् भने सुझावका केही बुँदा कार्यान्वयनकै चरणमा छन् । न्यायपालिका शुद्धीकरणको प्रतिवेदन दिने न्यायाधीश हरिकृष्ण कार्की यतिबेला आफै न्यायपालिकाको...