आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सडक व्यापारीलाई लाइसेन्ससहित निश्चित क्षेत्र र समय तोकेर व्यापार गर्न दिन सकिन्छ’

काठमाडौं महानगरपालिकाले एक ठेलागाडामा व्यापार गर्ने महिलाको ठेला खोसेको कारुणिक दृश्य यतिबेला चर्चामा छ । सहरी सौन्दर्यलाई कायम राख्न भन्दै काठमाडौं महानगरपालिकाले ठेलागाडालाई सडकबाट हटाउने अभियान नै चालेको छ ।...