शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जापान र अष्ट्रेलिया रक्षा सहयोग बढाउन सहमत

जापानी प्रधानमन्त्री फुमियो किशिदा र उनका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत भएका छन् । अष्ट्रेलियाको तीन दिने...