बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शिवानी राणा, जसले चित्रकलामा यसरी गाई–बाच्छाको ममता उतार्छिन् (भिडियोसहित)

उनलाई कहिल्यै आफ्नो गोठमा गाई पालेको अनुभव छैन । न त उनलाई कहिल्यै गाई चराएको अनुभव छ । न त गाईको भकारो सोहोर्दा वा घाँसको भारी बोक्दाको दुःखको अनुभूति नै...