काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो । केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको...