शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रको उपेक्षाबीच कर्णाली रंगशालाको भौतिक प्रगति ६० प्रतिशत

सुर्खेत । ०८१ मंसिरमा कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिएपनि केन्द्र सरकारले कर्णालीलाई उपेक्षामा पारेको छ । प्रतियोगिताको मिति तोकिइसक्दा समेत केन्द्र सरकारले कर्णालीको खेलकुदलाई समेटेन भने अन्य...