बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रोचक मोडमा समूह सी : अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका ​चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै...