शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

बाँके– नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ ।  छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर...