काठमाडौं । दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेका छन् । दसैँ बिदा सुरु हुनुअघि आइतबारसम्म सो संख्यामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका...