काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहान ११ बजेदेखि चलिरहेको छ । शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी...