वैदिक ज्योतिषमा शनिलाई क्रूर ग्रह मानिन्छ । शनिग्रहको नाम सुन्दैमा वा शनिग्रह चल्दैमा नराम्रो हुन्छ भन्ने जनमानसमा भ्रम परेको पाइन्छ । शनिदेवलाई न्यायका देवता मानिने हुनाले शनि चल्दैमा वा शनिको...