शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आइएस भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण

काठमाडाैँ । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती...