शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका–तालिबान वार्ता सङ्कटमा, क्याम्प डेभिड गोप्य बैठक रद्द

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा...