सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बनाइन्छ डुङ्गा (फोटो कथा)

पोखरा । पोखराको फेवाताल भन्नेवित्तिकै मानसपटलमा आइहाल्छ–डुङ्गा । तर, कमैलाई थाहा हुन सक्छ– डुङ्गा कसरी बन्छ ?  पोखरा महानगरपालिका २२ तालपारिका बद्री बराल शनिबार फेवाताल किनारमा डुङ्गा मर्मत गर्दै...