काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक...