बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकार महासंघ यूकेले मनायो १४ औँ वार्षिकोत्सव

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आइतबार एक विशेष समारोहबिच आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे,...