शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिका लेखनको पारिश्रमिक विवाद

आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ । भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो...