आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानका अब्दुल रहमान मक्की ‘विश्वव्यापी आतंकवादी’ घोषित

संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले सोमबार पाकिस्तानी मूलका चरमपन्थी अब्दुल रहमान मक्कीलाई ‘विश्वव्यापी आतंकवादी’ घोषणा गरेको छ । यो निर्णय यूएनएससीको आइएसआइएल (दाएश) र अल–कायदा प्रतिबन्ध समितिले लिएको हो...