विराटनगर । प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम पाँच महिनासम्म संचालन हुनेछ । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त...