काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिकाप्रसाद यादवले सदनमा धारणा राख्दा सबैले बुझ्ने भाषाको प्रयोग गर्ने व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा धारणा राख्दै...